टिपरले किचेर दुई बालिकाको घटनास्थमै मृत्यु

.

काठमाडौं १६ चेैत।गाेकणेश्वर नगरपालिका १ वडामा  माेटर साईकलमा बाबा सँग स्कुल जाँदै गरेका दुई बालिकालाई टिपरले किचेर हत्या गरिएकाे छ,भने टिपर चालक फरार रहेकाे एक स्थानिय व्यक्तिले बताएका छन। साेहि ठाउँमा बाटाे कालाे पत्रे गर्न बालुबा बाेकेकाे टिपर काे पछाडि गुडि रहेकाे माेटरसाईकल ,विपरीत अनियन्त्रीत दिशाबाट  आएकाे गाडिलाई साईमा बाटाे नपुगेर  टिपर ले पछाडि गाडि ब्याक गर्दा माेटरसाईकलकाे हर्न नसुनि टिपरले पेलेकाे बच्चाहरु टिपरकाे टायरमा परेर घटनास्थलमै मृत्यु  भएकाे माेटरसाईकलचालक गम्भीर घाईते भएकाे हुनाले हस्पिटलमा उपचारका लागि  लगिएकाे जानकारी स्थाननियले दिएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार