बेतावति उत्तरगयामा पितृकाे नाममा श्राद्ध (श्रद्धा) गर्न भक्तजनहरु भिडभाड ।

.

काठमाडौं – पौष कृष्ण औँसीका दिन नुवाकाेट जिल्ला विदुर नगरपालिकामा अवस्थित उत्तरगयामा बिहानै देखि भक्तजनहरु  भिडभाड रहेकाे थियाे ।

रसुवा र नुवाकोटको सङ्गमस्थल त्रिशुलि,बेत्रावती,रुद्रमती काे सँगम स्थल त्रिवेणी धाममा आज पितृकाे नाममा श्राद्ध(  श्रद्धा) गर्न टाढा -टाढाबाट श्रदालुभक्तजनहरु आएकाे पाइन्छ आजका दिन नजिकका तिर्थस्थलहरुमा गएर स्नान गरेर  पितृकाे नाममा पितृ तर्पण , पिण्डदान सिद्धा दान गरे पितृहरुले माेक्ष प्राप्त भै पुन:जन्म हुने धार्मिक  जनविश्वास  रहि आएकाे पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार