त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ले ईएचएस भवन उद्घाटन संगै हस्तान्तरण ।

.

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ईएचएस भवन उद्घाटन गरेका छन् ।

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको सहयोगमा ९कराेड ५०लाखमा निर्मित सो भवनको उद्घाटन एवं हस्तान्तरण भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुरुङलाई जे माग्यो त्यहीँ दिने दानवीरको संज्ञा दिए ।’जे माग्यो, त्यही तथास्तु भन्ने दानवीर मिनबहादुर गुरुङजी, सावित्रा गुरुङजी, उहाँहरुलाई फेरि एक पटक हामी सबैको तर्फबाट धेरै–धेरै धन्यवाद भन्न चाहन्छु,’।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार