फागु पुर्णिामा हाेलिपर्व मनाउदै-विश्वबाबा,

.

काठमाडौं ,चैत ३गते बिहीबार । फागु पुर्णिामा  अर्थात ,फागुन शुक्ल चतुर्दशीका  दिन विशेष धार्मीक महत्व रहेकाे छ,रावण राक्षेस अत्मा लाई हाेलिकाले बद्गरेर असत्य माथि सत्यकाे विजय गरेर काे हुनाले  हर्सउल्लासका साथ मनाईने परमपरा रहि आएकाे छ भने
सात रङ्गगिन ले यश पर्वलाई झनै उल्लास थपेकाे छ ,दाजु भाइ दिदिबहिनि प्रतिकाे माया सद्भाव समेत झल्कने सप्तरङ्गिन टिका,
एक अर्कालाई लगाई गर्हण गर्नु पर्ने मा ,हिजाे आज पर्व सद्भाव भन्दापनि ग्यादरिङका रुपमा मनाउने गरेकाे पाईन्छ। हाेलिमा लागुपदार्थ सेवन गर्न नदिनका लागि चाेकचाेकमा प्रहरी  प्रशासन समेत खटाई  गृहमन्त्रा
>लयले जानकारी  गराएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार