https://youtu.be/v434fG9Lgk4
काठमाडौं ।११ फागुन।संसद मा आज एमसिसि पारि गरिएतापनि १२गते फेेरि टेबल गर्ने निर्णय मजदुर किसान पार्टी ले आज संसद भवन अगाडी गेटैमा घेराउ ,संसदमा बाेल्दा बाेल्दै माईकाे बत्ति बन्द गरेकाे प्रेेम सुवाल ले बताएका छन नेपाली कांग्रेस ले एमसिसि पास गराउन लागिपरेकाे छ।नेपाली जनतालाई धाेका दिने कार्य शेेर बहादुर देउवाले गरेकाे छन।










