पशुपतिमा डामेर छाेडेका साडेपाल्नकाे लागि बनाइकाे गाैशालमा ,मार्वाडिकाे रजाई ।

.

पशुपति मा डामेर छाेडेकाे साडे पाल्नका लागि दिईएकाे धर्म शाला ,हाल मार्वाडी सेवा समितहरुलाइ विकास काेषले सम्झौता गरेर व्यापारी करणगतेकाे स्थानियले दावि गरेका,गाैशालाकाे १राेपनि २ आना दिएकाे तामापत्रमा समेत उल्लेख गरेकाे पाईन्छ पशुपति विकास काेष र मारवाडि समिति संग बाेडमिटिंग बसि २०६० सालमा मार्वाडि समिति संग सम्झाैता गरेकाे ५१हजार थियाे , भने मार्वाडि सेवा समितिले ५६हजार वार्षिक पशुपति विकास काेषलाई बुझाउदै आएकाे छभने , गाैशालाचाेकैमा रहेकाे धर्म शाला मा लाखाै-लाख मार्वाडि समिति ले कमाइ गरिरहेकाे स्थानिय काे दावि रहेकाे छ
मार्वाडि सेवा समितिले हाल रहेकाे १०राेपनी जग्गा समेत उपभाेगरि रहेकाे देखिन्छ ।
पशुपति क्षेत्रकाे विकास गर्न आएकाे विकासकाेष का पदाधिकारीहरु नै पैसाकाे प्रलाेभनमापरिधार्मिक सम्पदा मास्ने काम गरेकाे स्वझकै जाेकाेहिले समेत अउल्याउन सक्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार