काठमाडौं, पुष १९गते। पृथ्वीनारायण शाहकाे३००औं जन्मजयन्ति तथा एकता दिवसमा सरकारले विदा दिनुपर्ने माग,गर्दै रिपोर्ट क्लब विश्व भक्त बाबाकाे आतिथ्यतामा साेमबार साक्षरता कार्यक्रम गर्दै ,राष्ट्र,राष्ट्रियताका लागि कसैले पनि देश र जनतालाई मायानगरेकाे दुख प्रकट गरेका छन,भने पृथ्वीनारायण शाह का याेगदान राष्ट्रपिता लाई नचिन्ने ,मान्छे नै हैन वर्षमा एकपटक विदा दिएर सबैले ह्षउल्लासका साथ मनाउन पर्ने माग गरेका छन।










