जनतालाई निर्वाचन गर्ने भन्नु याे नक्कलीकुरा भएकाे आराेप, समाज वादि पार्टीपुरा भिडियो सहित

पुष८काठमाडौं। समाज वादि पार्टिका शिर्श नेता लक्ष्मण लालकर्ण, केपि ओलीले कहि सविधानमा नभएको संसद विघटन जबर जस्ती अधिकार नै नभएको कुरा प्रयोग गरे,वर्तमान सरकारले निर्वाचन गराउने कुरा अहिलेको परीस्थितिमा संभव नभएको समेत जनकारी गराएका छनकेपि ओलीले पद बचाउनका लागी अरुलाई तरबारले काट्ने काम गरेको भन्दै लक्ष्मण लाल कर्ण, आल...

https://youtu.be/ns0h7OGSY6Q (more…)...

यहीँ फागुन ७ ईतिहासीक दिन बन्ने राजतन्त्रवादिकाे घाेषण

काठमाडौं,मंसिर २८ राष्ट्र«देव भगवान श्री पशुपतिनाथको मुलढोमा संयुक्त धार्मीक संगठन संघर्ष समितिको आयोजनामा असोज महिनाबाट प्रत्येक दिनसाँझदिप प्रज्वलन गर्दै श्री पशुपति लगाएत देशैभरीका सम्पुर्ण शक्तीपृठ मठ मन्दिर, चैत्य, गुम्बा धार्मीक स्थलहरु खोलिएर भक्तले भगवान को दर्शन पूजा आर्धना गर्न पाउँनुपर्छ भन्दै श्री पशुपतिना...