टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)

.

काठमाडौँ, ३ असोज । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा मञ्च टुँडिखेलमा शुक्रबार विशेष कायक्रम आयाजित गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका व्यक्तिहरु सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार