नेपाली फिल्म इष्ड्रष्टिमा दैनिक जसो नयाँ नयाँ फिल्महरु आइरहेका छन । जसमा केहीमा पुरानै अनुहार दोहोरिएका देखिन्छन भने केही फिल्ममा नयाँ अनुहार आउने गरेका छन । जसमध्ये केही फिल्म नयाँ आधुनिक कथामा निर्माण भइरहेका छन भने केही फिल्महरु पुरानो कथालाई जीवन्त बनाइ पुरानो संस्कार र संस्कृतिमा पछ्याइरहेका छन । गाउघरको कथाबस्तु...
