काठमाडौं , चतुरमास हरिशयनि एकादशि आज तुलशि काे बिरुवा घर-घरमा राेपिन्छ ,तुलशि मैयाँ राेप्नुकाे फाईदैफाइदा घरकाे घरकाे आगन अगाडी राेप्नाले घरमा कुनैपनि नकारात्मक तत्वहरुले घर परिवारलाई झट्टै आक्मण गर्न सक्दैनन् मानव जन्म देखि नमरुन्जेल सम्म,मृत्यु सैयामा जान गाह्रो हुदा तुलसिकाेजल खुवाईन्छ।
विरामी पर्दा सबै भन्दा ठुलाे जडिबुटी आैंसधिकाे काम तुलसि मैयाले गर्द छिन।
एकादशिवर्त चार महिना लिन्छ,आज शुदगाईकाे ध्यु मा राेटि ,फलफुल दूधदहि ,हलुबा भाेझन खानु पर्छ तुलसी विष्णु भगवानकाे रुप भएका कारण आज चामल नखादा राम्रो मानिन्छ।










