बार एशाेसिएसनकाे शान्ती क्षेत्र हुनु पर्ने ठाउँमा बारका वरिष्ठ ज्युहरु आन्दाेलनमा ,कस्ले गर्ने कार्वाही ?

.

न्यायलय बाट परमादेश बाट बनेकाे सरकार परमादेश बाट बनेकाे मन्त्री मण्डल मन्त्रीहरुकाे पद बाडदै गर्दा चाेलेन्द शंशेरकाे केही व्यक्ति लाई मन्त्री बनाए भनेर बार संस्था ले चाेलेन्द लाई दाेषी मात्र देखाएर ,चार जनालाई जाेगाएर राखेकाे छ भने सममाननीय प्रधानमन्त्री दाेषी देखिन्छन तर नेपाली कांग्रेसले ले कुनै कार्वाही गर्दैन ,चाेलेन्द भन्दा चारजना शेरबहाहुर देउवालाई प्रधानमन्त्री बनाउन पर्छ भने ,बहुमतको सरकार ढाल्ने यी वरिष्ठ भनिने चार व्यक्तिलाई कार्वाही किन गरि दैन?? न्यायाधीशहरु घुष खान् छन हामी वकिल हरु दिन्छाै बन्ने व्यक्ति लाई कार्वाही किन
हुदैन,एमसिसि रका एजेन्ट भन्ने पनि विभिन्न आराेप समेत गरि एकाे छ। बार लगाएर वरिष्ठ भनिने व्यक्तिहरुका सटिपिकेट समेत नभएकाे अाराेप समेत लागेकाे छन ,
परमादेश बाट बनेकाे सरकारलाई चुनाब गराउन पाउने छैन्न।चाेलेन्द शंशेरलाई दाेषी देखाएर शेर बहादुर देउवा पन्छिन खाेजे काे साेझकै देखिन्छ ।
जब चाेलेन्द शंशेर काे व्यक्ति ले राजीनामा दिने वितिकै परमादेशकाे सरकार समाप्त भएकाे ।विश्व भक्त बाबाले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार