.

काठमाडौं ,पुष ।पाँचदलिय गठबन्धन काे मन्त्रीहरु घाेषण भएकाे केहीबघण्टामा यातायात काे भाडा वृद्धि देखि हरेका खाध्यान्न,हरेका सामानमा भाउ वृद्धि बढाएकाे छ ,बिहान बेलुकी कमाएर खाने सर्वहारा जनताकाे ढाड सेकेकाे छ,एककिलाे मिटरकाे भाडा नपुग्दै २०रुपैयाँ लिएर जनतालाई ठगेकाे देखिन्छ ,तर पनि सरकार माैन छ।
यतायातायातका मन्त्रीलेहरुले ठगिगरिरहेकाे स्वझै देखिन्छ।
किलाे मिटर काे आधरमा भाडादर लिनु पर्ने मा स्टेपै पिछेकाे भाडा मनाेमानि लिने ,दुई जनाकाे सिटमा तीनजना ,चार जना समेत राख्ने,सरकारले १८ रुपैयाँ ताेकेकाे छ भने,२०रुपैयाँ लिने फिर्ता रकम माग्दा मुख्य छाड्ने,।
चावहिल चाेकमा झार्ने प्यासिन्जर चुचेपाटि,पुर्याउने स्टपमा प्यासिन्जर झार्न राेक्न नदिने,थर्काउने गरेकाे समेत प्यासिन्जरले बताएका छन । यश बिषयमा तपाईहरकाे सुझाब राय भए हामी लाई लेखिपठाउनुस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार