
काठमाडौं २३ जेठ ।प्रधानमन्त्री केपी शर्मा अाेली पक्षका वकिललाई प्रधानन्ययाधीस चाेलेन्द्र शमशेर राणा ले
मानहानीकाे मुद्दा चलाउने चेतावनि दिएका छन ।
मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भन्दै निवेदन फिर्ता लिन अनुराेध गर्दै , नलिएमा मानहानीकाे मुद्दा चलाउने चेतावनि दिएका हुन ।