काठमाडौं २६ बैशाख ।प्रधानमन्त्री केपी शर्मा अाेली द्वारा प्रेस वक्तव्य जारी।
प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रेस वक्तव्य जारीगर्दै पार्टी लाईपछार्नका लागि निजिस्वार्थका लागि पार्टीलाई घातक हुने कुनैपनि कृयाकलापमा सरिक नहुन,र पार्टीले कसैलाई काखा कसैलाई पाखा पार्टीले गर्दैन काेहि पनि भर्ममा नपर्न पार्टीलाई मजबुत बनाउनका लागि अघि बढ्नुपर्ने आग्रह गर्दै, पूरा प्रेस वक्तव्य सहित ।
प्रधानमन्त्री केपी शर्मा अाेली द्वारा प्रेस वक्तव्य जारी।
.