.

काठमाडौं २३ चैत। बुधबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण रात्रिकालीन व्यवसाय ,हाेटल रेष्टुरेन्ट राति ९बजे बन्द गर्नु पर्ने आहवान गरेकाे छ बढदाे काेराेना संक्रमणले ले गर्दा स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै मापदण्ड काे पालना गर्नु पर्ने यदि उल्ङ्गन गर्न खाेजे राेग एन बमोजिम कारवाहि हुने समेत मन्त्रालयका सह- प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार