राजतन्त्र वादिलाई किन यस्ताे तुच्छ बाेल्दै छन??? पूरा भिडिआे - BishowBhumi Khabar
Menu
गृह पृष्ठ
समाचार
धर्म, संस्कृति र पहिचान
विचार / अन्तर्वार्ता
मनोरञ्जन
राशिफल
खेलकुद
अन्तर्राष्ट्रिय
स्वास्थ्य/जीवनशैली
राजनीति
भिडियो
Monday February 9, 2026 |
Menu
Menu
गृह पृष्ठ
समाचार
धर्म, संस्कृति र पहिचान
विचार / अन्तर्वार्ता
मनोरञ्जन
राशिफल
खेलकुद
अन्तर्राष्ट्रिय
स्वास्थ्य/जीवनशैली
राजनीति
भिडियो
राजतन्त्र वादिलाई किन यस्ताे तुच्छ बाेल्दै छन??? पूरा भिडिआे
४ पुष २०७७, शनिबार १८:५८
.
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
संयुक्त ट्रेड युनियन समन्वय
वैशाख २ गते बोडेका
प्रधानमन्त्री केपी शर्मा ओलीले
मियरले बन्दकाेठ भित्र बाट
कुलेखानी ड्याम ढाेका खाेल्न
पशुपतिमा कलशयात्रा।
बुढानिलकण्ठ नगरपालिका का जनप्रतिनिधिलाइ
कसरी हुँदै छ दुर्गा
Yambutimes
लोकप्रिय
ताजा समाचार
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा खनाल
पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।
चुनावी मैदानमा उत्रिएर इतिहास रच्न समुदायको आह्वान
नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न भक्तपुर । भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकताबद्ध रूपमा सहभागि हुनुपर्ने अभिमत जाहेर गरेको हो । विशेष भेलामा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भेषबहादुर कार्की, महासमिति सदस्यहरू विष्णुराज कार्की , सुरेश श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं अधिवक्ता किरण न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू मनोजकुमार थापा, सरु वानिया, संगिता फुयाँल लगायत विभिन्न वडा समितिका सभापतिहरू, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्यहरू, नगर, प्रदेश कार्यसमितिका सदस्यहरू र वडा अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भेलाले यही २४ गते पत्रकार सम्मेलन आयोजना गर्ने, जिल्लास्तरीय अगुवा साथीहरूको वृहत् भेला गर्ने तथा २७ गते हुने विशेष महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । साथै भक्तपुर जिल्लाका सम्पूर्ण शुभेच्छुक तथा समर्थकलाई सहभागी गराउन आवश्यक सबै तयारी कार्य अघि बढाउने सहमति भएको छ । कार्यक्रमपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेस भक्तपुरका पूर्व सहसचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता किरण न्यौपानेले विशेष भेलाका निर्णयहरूले पार्टीलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशन सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
मिटरव्याजको आडमा गजेन्द्र मास्केको आर्थिक आतंक: थप अपराधको खुलासा
तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्ने छः राष्ट्रपति पौडेल
फेसियल हाउसले महिलालाई आत्मनिर्भर बनाउन उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर
बेतावति उत्तरगयामा पितृकाे नाममा श्राद्ध (श्रद्धा) गर्न भक्तजनहरु भिडभाड ।
अख्तियारको ‘नयाँ युग’ : राजनीतिक शुद्धीकरण, साहसी नेतृत्व र सुशासनको कार्यदिशा
दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल