काठमाडौं। धार्मिक तथा सामाजिक अभियान्ता पशुपतिनाथ मन्दिरका भणडारी पूजारी केदारमा भणडारीले पशुपति विकास कोषका कोषदक्ष्य मिलन थापाको फोटोमा कालो लगाएको हुनाले, केदारमा भणडारीले आफनो गल्ती महशुस गरी तत्कालै भाडारीले माफीमागी सकेको,र मिलन थापा मिल्नको लागी तयार भएता पनि,उहाँ मिलापत्तर गर्नेठाउँमा गएर (चियाखाएर आउँछु भनि नफर्ककोहुनाले,
भणडारीलाई केहि दिन हिरासतमा राखी मुद्दाचलाई व्यक्तिले लगाएको मुद्दामा पुरै संस्थानै लागीपरेको स्रोतले जानकारी गराएको छ,कोरोना टेष्ट गर्दा कोरोना लागको पुष्टीगरी र्कितिपुरको क्वारेन्टिमा केहि दिन राखीएकोे स्रोतले जानकारी दिए,अहिले माननिय नरोत्तम बैद्द,विश्वभक्त,रत्तन कपाली लगाएत पशुपति
क्षेत्र सयुंक्त संघष समितिको पहलमाजमानतमा,लिई घरको होमआईसोलेसनमा बस्नु भएको स्रोतले जानकारी दिएको छ।










