धर्म श्रवण केन्द्रद्धारा जम्बु पहिरोमा मृत्यु भएकाहरुको आत्माशान्तिको लागि पूजा

.

याम्बु । धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र, थोईसम गोङफेल्लिङ सस्थांले सिन्धुपाल्चोको पहिरोमा मृत्यु भएकाहरुको आत्माको शान्तिका लागि पूजा गरेका छन् ।

सिन्धुपाल्चोकका घटनास्थल जम्बुमा पुगि बाढी पहिरोबाट मृत्यु भएको १९ जनाको सोही स्थलमा रत्नदिवको रचानक क्रोध शान्ति,शिठोको पाठ गरिएको हो ।

संस्थाका महासचिव खेम्बो फुर्बा तामाङका अनुसार उक्त ठाउँमा बस्नकै लागि समस्या भएको बताए । त्रासदिपूर्ण ठाउँमा दुई दिनको पूजापाठ पछि काठमाडौं फर्किएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार