काठमाडौं ।बौद्ध क्षेत्रमा कोरोना भाइरसबाट सुरक्षित हुनका लागि मेटा होप एण्ड च्यालेजन्ज फर हुम्यानिटिले जनचेतना अभियान थालेको छ । सरकारले कोरोनाबाट बच्नका लागि कडा कदम चालेसँगै बौद्ध क्षेत्रमा पनि मेटाले सो अभियान थालेको हो ।
आदिवासी जनजाति संघ बौद्ध ६ का अध्यक्ष नविन बज्र लामाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा सर्वसाधरणहरुले कोरोनाबाट बच्नका लागि के गर्ने, कसरी बच्न सकिन्छ, कसरी सुरक्षित रहने भन्ने विषयमा आयोजकले प्रष्ट्याएको कार्यक्रम संयोजक प्रेम लामाले जानकारी दिए ।
https://www.facebook.com/NavinBazraLama/videos/10157128439271588/?t=1